Tuesday, July 17, 2018

लामो समयपछि नायिका करिश्मासँग रोमान्स गर्दै राजेश हमाल ( भिडियो )

माण्डवी त्रिपाठीको स्वरमा रहेको गीत ‘तिमि त मेरो प्राण हौ’ बोलको गीतको म्युजिक भिडियोमा यो जोडी देखिएको हो। उषा किरण श्रेष्ठको शब्द रहेको गीतमा सङ्गीत दीपक शर्माले भरेका छन्। गीतको छायाङ्कन बिदुर पाण्डेले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहको रहेको छ।
प्रसन्नले निर्देशन गरेको गीतमा नायक राजेश हमाल र नायिका करिश्मा मानन्धर रोमान्टिक मुडमा देखिएका छन्।<iframe width="642" height="400" src="https://www.youtube.com/embed/v6TefRRf-hc" frameborder="0" allow="autoplay; encrypted-media" allowfullscreen></iframe>

No comments:

Post a Comment